विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमति

काठमाडौं । सरकार र प्रतिपक्ष व्यवस्थापिका– संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमत भएका छन् । आज बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा सो सहमति भएको सभामुख घर्तीले बताउनुभयो । आजैबाट संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधनलगायत … Continue reading विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमति